Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ-कनेक्ट आज

काठमाडौं : अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्टको तेस्रो संस्करण आज काठमाडौंमा हुँदै छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कनक्लेभको आयोजना गरिन लागिको हो। महोत्सव अन्तर्गत आगामी वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘India@75 आइडियाथन’ को आयोजना गर्न लागिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। 

कनक्लेभ वर्ष २०२२ को फेब्रुअरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर कोरोनाका कारण मार्चमा सारिएको हो।  अघिल्ला दुई संस्करणमा, कनेक्ट इनले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरू र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विषयवस्तुहरुमा अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन मञ्च प्रदान गरेको थियो। 

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको दूतावासले जनाएको छ। 

कन्क्लेभ तथा आइडियाथनमा युवाहरुलाई सक्रियताका साथ सहभागी हुन दूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले युवाहरुलाई आग्रह गरेकी छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP