Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईपीएल : कोलकातासँग चेन्नाई पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।

शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकाताले सुखद सुरुवात गरेको हो।​

मुम्बईको वान्खडे स्टेडियममा चेन्नाईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। कोलकत्ताको जितमा अजिन्क्य रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन जोड्दा बनाए। कप्तान श्रेयस एय्यर २० रनमा अविजित रहे। चेन्नाईका ड्वान ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए। 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

चेन्नाईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै रबिन उथप्पाले २८ तथा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए।

कोलकाताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए। जितसँगै कोलकाताले २ अंक जोडेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP