Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१८ लाखसम्म ‘डिल’ गरेर अर्काको परीक्षा दिने पाँचजना पक्राउ

काठमाडौं :  चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी भएका ५ नक्कली परीक्षार्थीलाई प्रहरीले सार्वजनिक गरेको छ।

चिकित्सा शिक्षा आयोगले शुक्रबार लिएको प्रवेश परीक्षामा केहि विद्यार्थीले अन्य भाडामा परिक्षार्थी राखेर परीक्षा दिन लागेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। 

उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कुल परीक्षा केन्द्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरीको साविक सम्सी – ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा- ४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ- १ सप्तरी घर भएका २६ वर्षीय राम आशिश यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाख अहमद र सम्सी – ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह रहेको महाशाखाले जनाएको छ।

‘स्कलरसिपमा एमबीबीएस पढिरहेका तर कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई २ लाखदेखि १८ लाखसम्मको प्रलोभन देखाएको देखिन्छ’, महाशाखाका प्रमुख वसन्त कुँवरले भने, ‘५० हजारदेखि २० लाखसम्म अग्रीम भुक्तानसमेत भइसकेको अनुसन्धानले देखाएको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP