Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

च्याम्पियन्स लिग : सिटी र लिभरपुल विजयी

काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्। क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।

सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १-० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।

यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले पोर्चुगीच क्लब बेनिफिकालाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। लिभरपुलले बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा इब्राहिमा कोनाटे, साडियो माने र लुइस डियाजले एक एक गोल गरेका थिए। त्यस्तै बेनिफिकाका लागि डर्विन नुनेजले एक गोल फर्काएका थिए।

यी दुईबीचको दोस्रो लिग पनि अप्रिल १४ मै हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP