Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आइपिएल : गुजरातको रोमाञ्चक जित

एजेन्सी-अन्तिम दुई बलमा १२ रन चाहिएको अवस्थामा राहुल टेवाटीयाले लगातार दुई छक्का प्रहार गरेसँगै गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलको १६ औं ओभरमा गुजरातलाई जितका लागि पञ्जाबले १९० रनको लक्ष्य दिएको थियो। अन्तिम ओभरमा गुजरातालाई जितका लागि १९ रन जरुरी थियो। जहाँ गुजरातले लक्ष्य पूरा गर्‍यो।

१९० रनको लक्ष्य पछ्याएको गुजरातका लागि शुभमन गिलले जितको आधार तयार गरेका थिए। उनले ५९ बलमा ९६ रनको सानदार इनिङ खेले। त्यस्तै‚ साई सुधर्सनले ३५ रन बनाउँदा हार्दिक पांड्याले २७ रन बनाए। उसका लागि डेभिड मिलर ६ रन तथा राहुल टेवटिया १३ रनमा अविजित रहे। ३ बलमा १३ रन बनाएका टेवटियाले जितका लागि अन्तिम २ बलमा २ छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेका थिए।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। उसका लागि लियम लिभिङस्टनले सर्वाधिक ६४ रन बनाएका थिए। उनले २७ बलमानै ७ चौका र ४ छक्काकव विष्फोटक इनिङ खेल्दै ६४ रन बनाए। त्यस्तै‚ शिखर धवनले ३५ रन बनाउँदा जितेश शर्माले २३ रन जोडेका थिए। त्यस्तै राहुल चहर २२ रनमा अविजित रहँदा अर्सदीप सिंह पनि १० रनमा अविजित रहे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP