Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सेभियाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियलले बढायो १५ अंकको अग्रता

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा सेभियाले रियल म्याड्रिडविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएपनि दोस्रो हाफमा रियलले ३ गोल गर्दै खेलमा ३–२ को जित निकाल्यो। जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग १५ अंकको अंक दूरी बनाउन सफल भयो। 

रियलको जितमा करिम बेन्जामाले ९२ औं मिनेटमा गोल गरे। निर्धारित समय २(२ गोल तर्फ अग्रसर भएको खेलमा उनले इन्जुरी समयमा टीमका लागि तीन अंक निश्चित गरेका थिए। 

सेभियाले इभान राकिटिचको गोलमार्फत २१ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। तीन मिनेट पछि सेभियाले एरिक लामेलाको गोलमार्फत अग्रता दोब्बर बनायो तर दोस्रो हाफमा रियल खेलमा फर्कियो। रोड्रिगोले ५० औं मिनेटमा पहिलो गोल गर्दा नाचोले ८२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

त्यस्तै अन्य खेलमा एट्लेटिको म्याड्रिडले स्पानियोललाई २–१ पराजित गर्दै शीर्ष चारको दाबेदारीमा आफुलाई कायम राख्यो। त्यस्तै लेभान्टेले ग्रानडालाई ४–१ ले पराजित गर्दा सेल्टा भिगोले एट्लेटिको बिलबाओलाई २–० ले हराएको थियो।  

खेलपछि रियल ३२ खेलबाट ७५ अंकका साथ शिर्ष स्थानमा  छ। समान खेलमा सेभिया र एट्लेटिको म्याड्रिडको ६० अंक भएपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन्। ३० खेलमात्रै खेलेको बार्सिलोना भने ६० अंकनै भएपनि दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP