Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोलकातामाथि राजस्थानको ७ रनको जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  राजस्थान रोयल्सले  कोलकाता नाइट राइडर्सलाई ७ रनले पराजित गरेको छ। 

राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो। कोलकाताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले। आरोन फिन्चले ५८ रन बनाएपनि जित पर्याप्त भएन। ​

राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए।  ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।

यस टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो।​ राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले। सन्जु सामसनले ३८ रन जोड्दा शिम्रन हिटमायरले अविजित २६ रन बनाए।​

कोलकाताका सुनिल नारायण २ विकेट लिए।  जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। कोलकाता छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP