Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाल फर्मा एक्स्पो चितवनमा शुरू हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं : नेपाल फर्मा एक्स्पो २०२२ आजदेखि चितवनको भरतपुरमा शुरु हुने भएको छ। चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने आयोजक संस्था नेपाल औषधि उत्पादक संघले जनाएको छ। एक्स्पो  ११ गतेसम्म चल्नेछ। 

एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा नवीनतम प्रविधिको विस्तार गर्ने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए। एक्स्पोमा १६० वटा स्टल रहने छन्। 

औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरूका स्टल एक्स्पोमा रहनेछन्। एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन्। आज बिहान प्रदर्शनी स्थलबाट शोभा यात्राको समेत आयोजना गरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP