Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लखनउसँग पञ्जाब पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टसले पञ्जाब किंग्सलाई पराजित गरेको छ। 

गएराति पुनेमा भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले पराजित गरेको हो। लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाब पूरै ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनमा समेटियो। 

उसका लागि जोनी वरिस्टोले ३२, मायंक अग्रवालले २५ ऋषि धवनले नट आउट २१ रन बनाए । लखनउका मोसिन खानले ३ तथा दुशमान्था चमिरा र कुनाल पाण्डेले २–२ तथा विकेट लिए। 

त्यस अघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। उसका लागि क्वीन्टन डि ककले ४६ तथा डीपक हुडाले ३४ योगदान गरे।  पञ्जाबका कागिसो रबाडा एक्लैले ४ विकेट लिँदा राहुल चाहरले २ विकेट लिए। 

गए रातिको जितसँगै लखनउ ९ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ। पञ्जाब ९ खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP