Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बैंगलोरसँग चेन्नई पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले पराजित गरेको छ। 

११ खेलबाट १२ अंकजोडेको बैंगलोरले अंक तालिकाको शीर्ष ४ मा स्थान बनाएको छ। बैंगलोरले चेन्नईविरुद्ध सन् २०२० पछि पहिलो पटक जित निकालेको हो। पुनेमा भएको खेलमा चेन्नईले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङका लागि निम्ता दिएको थियो।  

बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोड्यो। बैंगलोरका लागि महिपाल लोमरोरले ४२, कप्तान फाप डुप्लेसीसले ३८, विराट कोहलीले ३० तथा दिनेश कार्तिकले नटआउट २६ रन बनाए। ​ चेन्नईका लागि महिश तिक्षाणाले तीन विकेट लिए भने मोइन अलिले दुई विकेट झारे। 

जवाफी व्याटिङमा उत्रिएको चेन्नईले पूरै ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र जोड्न सक्यो। चेन्नईका लागि डेभोन कोनवेले ५६ रनको अर्धसतकीय पारी खेले। बैंगलोरका लागि हर्षल पटेलले तीन, ग्लेन म्याक्सवेलले दुई तथा शाहबाद अहमद, जोस ह्याजलवुड तथा वानिन्दु हसरंगाले एक–एक विकेट लिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP