Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गोरखाको एक मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ

गाेरखा – गोरखाको गण्डकी गाउँपालिका ६ काे तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । 

आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान केन्द्र प्रवेश गरेका स्थानीय युवक मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् । मतदान केन्द्रभित्रको बेञ्चमा बसिरहेका बेला प्रहरीले शङ्का लागेर झोलामा हेर्दा खुकुरी फेला परेको मतदान अधिकृत अशोककुमार श्रेष्ठले बताउनुभयो । उनलाई मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका गुरुङ कांग्रेस निकट तरुण दलको कार्यकर्ता रहेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP