Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो

एजेन्सी-इण्डियन प्रिमिर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ८ विकेटले विजयी भएको छ। गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले ११ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो। दिल्लीका मिचेल मार्सले ६२ बलमा ८९ रनको महत्त्वपूर्ण योगदान गरे। डेबिड वार्नर ५२ र कप्तान रिसव पन्त १३ रनमा नटआउट रहे। 

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। रविचन्द्रन आश्विनले ५० रनको अर्धशतकीय पारी खेले। देवदत्त पाडिक्कलले ४८ र एसास्भी जैसवालले १९ रन बनाए। 

जितसँगै १२ खेलबाट १२ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा र १२ खेलबाट १४ अंकसहित राजस्थान तेस्रो स्थानमा यथावत् छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP