Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं : च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ। गएराति राति सम्पन्न खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रियल मड्रिडका लागि खेलको ५९औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो। 

खेलमा लिभरपुलले गरेको लगातार ९ प्रहारलाई रियल मड्रिडका गोलकिपर टिबाउट कोर्टोइसले बचाएका थिए।​ 

मड्रिडले यो सहित १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यो सिजनमा पनि लिभरपुललाई नै पराजित गरेर च्याम्पियन बन्यो। 

त्यस्तै २०१९ को च्याम्पियन लिभरपुल भने यस पटक उपविजेतामा चित्त बुझायो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP