Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ देखि आईपीओ बिक्री गर्ने

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले प्रतिकित्ता एकसय दरले २१ लाख २५ हजार ५ सय ९ कित्ता शेयर बिक्री गर्न लागेको हो। त्यो मध्ये ६५ हजार ८ सय ६५ कित्ता अर्थात् ३ प्रतिशत कर्मचारीका लागि र १ लाख ९ हजार ७७५ कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी २० लाख १९ हजार ८६९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री  खुला गर्न लागेको हो।

शेयर खरिद गर्न चाहनेले जेठ २६ देखि ३१ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP