Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा दुई गोल बेहोर्‍यो। जोर्डनका अलि ओल्वन र हाम्जा अल दारदौरले एक–एक गोल गरे। यो जितसँगै जोर्डनले ३ अंक जोडेको छ।छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार घरेलु टोली कुवेत र मंगलबार इण्डोनेसियासँग खेल्नेछ।

समूहको शीर्ष टोली एसियन कपमा पुग्नेछ। दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP