Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औँ टोली

काठमाडौं : कोस्टारिका फिफा विश्वकप फुटबलमा छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका कतार विश्वकपमा छनोट भएको हो।

कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए।

 खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो। कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो।

कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। कतार विश्वकप आगामी नोभेम्बर २१ देखि सुरु हुनेछ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP