Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रोल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ।

सुर्य प्रकाश बुढामगर,रोल्पा।रोल्पामा जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नं.६ बस्ने ३५ वर्षीय मोहन केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।जेठ ३० अपराह्न साढे १२ बजे माडी गाउँपालिका वडा नं.१ स्थित १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ।केसीलाई पक्राउ गरि रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिई जबर्जस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।सोही दिन जेठ ३० गते नै पीडितको उजुरीमा केसीलाईप्रहरीले पक्राउ गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP