Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले क्यानडासँग एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग प्रतिष्पर्धा गर्दैछ। 

क्यानडासँग नेपालले आज र भोली गरी दुईवटा एकदिवसीय खेल खेल्नेछ। नेपालसँगको खेलका लागि क्यानडाले १४ सदस्यीय टोलीको घोषणा गरेको छ। अलराउण्डर द बिन जाफको कप्तानीमा नेपालविरुद्ध क्यानडाले खेल्नेछ। 

नेपाली टिम अहिले आइसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानडामा अभ्यास गरेको छ। यसअघिका दुई अभ्यास खेलमा नेपालले क्यानडाको ओन्टारियो क्रिकेट टोलीलाई पराजित गरेको थियो। 

क्यानडासँगको खेलपछि नेपाल स्कटल्याण्ड जानेछ। त्यहाँ स्कटल्याण्ड, नेपाल र नामिबियाबीच त्रिकोणात्मक एक दिवसीय सिरिज हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP