Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार

काठमाडौं :  इंग्ल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लज्जास्पद हार ब्यहोरेको छ। गएराति भएको खेलमा भारत इंग्ल्याण्डसँग १०० रनले पराजित भयो। 

लर्डसमा टस हारेर पहिले व्याटिङ गरेको  इंग्ल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो। इंग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए। डेविड विल्ली ४१ रन बनाए भने डेभिड विली ४१ तथा जोनी वरिष्टोले ३८ बनाए।  भारतका युजभेन्द्र चहलले ४ विकेट लिए। 

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८ दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो।

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए। इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए।  तीन एकदिवसीय खेलमा १–१ को बराबरी भएको छ। अन्तिम खेल आइतबार हुने छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP