Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चालकको लपरवाहिले कपिलवस्तुमा बस पल्टियो

कपिलवस्तु

नमस्ते कपिलवस्तुको बस गोरुसिंगे जंगलमा दुर्घटनामा परेको छ । मङ्गलबार विहान ४।२० बजेको समयमा बुद्धभूमि नगरपालिका वडा नं। १० चेतरादेईमा बस पल्टिएको हो । काठमाडौंबाट तौलिहवा आउँदै गरेको लु २ प १५६५ नं। को बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ ।

तीव्र गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा बस सडकबाट छेवैमा पल्टिएको थियो । बस गोरुसिङ्गेको बाटो हुँदै तौलिहवा जादै थियो ।बस पल्टिएपनि यात्रु भने सकुशल छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP