Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महाराजगन्ज वडा न.६ मा ३ सय ३१ जनाले राहत पाउने

कृष्ण कुमार यादव

कपिलवस्तु , १६ बैशाख

कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका वडा न .६ का वडा अध्यक्ष हेमन्त कुमार चौधरीको नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ११:०० बजे बाट सुरु गरिएको थियो ।

राहत वितरण कार्यक्रम मा वडा अध्यक्ष हेमन्त कुमार चौधरी , वडा सदस्य कल्लु मुराउ,प्रभावती चौधरी , करकतुल्ला मुसलमान , ज्ञानमती रैदास,वडा सचिव ध्रुब कुमार चौधरी र सबै पार्टीका प्रतिनिधि हरुले सर्वदलीय बैठक बसी पार्टीका प्रतिनिधि नेकपा का शिव पुजन यादव , समाजवादी फोरम का विनोद कुमार सिंह , राजपा का बिक्रम बढ़ाई र नेपाली कांग्रेस का राम सिंह चौधरी बाट तयार गरिएको
नामावली को आधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष हेमन्त कुमार चौधरीले जानकारी दिनु भएको छ । वडा को सबै गाउँमा आज रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भोली वितरण गर्ने अध्यक्ष चौधरीले बताउनु भयो ।

महराजगंज नगरपालिक वडा नं ६ का मा ३ सय ३१ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , सन फलावर (तेल) १ लिटर राहत सामाग्री वितरण गरिएको छ ।

अध्यक्ष चौधरीका अनुसार सबै वडालाई राहत वितरण गर्न नगरपालिकाले ५,५ लाख रुपैया दिइएको बताउनु भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP