Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्विडेनलाई हराउँदै इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा

महिला युरोपियन च्याम्पियनसिप २०२२ मा सुरुवातबाटै रवाफिलो प्रदर्शन गर्दै आएको इंग्ल्याण्ड सेमिफाइनलमा स्विडेनलाई ४–० ले पराजित गर्दै फाइनलमा पुगेको छ।

इंग्ल्याण्ड स्थित ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सानदार जित निकाल्ने क्रममा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे। 

पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल सम्भव बनायो। अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग ३१ जुलाईमा प्रतिस्पर्धा गर्नेछ। 

२००९ पछि इंग्ल्याण्डको महिला टिम कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो। 

फ्रान्स र जर्मनीबिच आज दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP