Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्थानिय सरकारको आखा नपुग्ने ठाउमा जेसिज पुग्यो, बाढयो पत्रकारलाई स्वास्थ्य सामाग्री

कपिलवस्तु बैशख २०

कोरोना भाईसर (कोभिड१९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तु जेसिज एक अभियानका साथ लागि रहेको छ ।

क्षेत्र आमुल परिवर्तनको निम्ती आफनो क्षेत्रवाट भुमिका निर्वाह गर्दै आएको कपिलबस्तु जेसिजले समाजमा यस सस्थाले केहि योगदान गर्नुपर्ने भन्दै अभियान चाइरहेको छ।

अभियानको १५ औ दिन शनिवार कपिलवस्तुको पश्चिमी क्षेत्रका सञ्चार गृहहरुलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड१९) को नियन्त्रण तथा रोकथामका लागि घरघरमा डाक्टर अभियान संचालन गरेको जेसिज कपिलवस्तुका महासचिव प्रविन पौडेलले जानकारी गराउनु भयो ।

शिवराज नगर भित्ररहेका सञ्चारकर्मिलाई पुग्ने गरि नगर भित्ररहेका सम्पुर्ण मिडियाहाउसलाई माक्स, सेनिटाईजर, ग्लब्स लगाएतका सामाग्री उपलव्ध गराईएको जेसिज वर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभयो ।

साझा हस्पिटल प्रा ली बुटवल, कपिलवस्तु वन पैदवार कपिलवस्तु हथौसा ,लिटिल स्टार ओदारीको सहयोगमा राष्ट्रको चौथो अंग पत्रकारहरूलाई यो महामारीको समयमा पत्रकारको अहम भुमिका रहेकोले स्वास्थ्य सुरक्षाका लागि पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको महासचिव पौडेलले बताउनुभयो।

सामाजिक दुरी कायम गरि समाग्री वितरण अभियानमा कपिलबस्तु जेसिजका पुर्व अध्यक्ष कृष्ण चौधरी,शिवराज नगरपालीका वडा न ५ का वडाध्यक्ष अर्जुन बहादुर पाण्डे, शिवराज जेसिजका थउ पौडेल ,जेसीजमा आवद्ध युवा तथा समाजसेवीको सहभागितामा सामाग्री वितरण गरेको जेसीजले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP