Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नारायणी अस्पताल लाई कोरोना अस्पताल बनाए पछि कति को ठीक र कति को बेठीक ।

नारायणी अस्पताललाई सरकारले चैत्र 30 गते कोबिड19 अस्पताल घोषणा गरेको थियो। कोबिड19 अस्पताल घोषणा भएपछि बैशाख2 गते कोरोना संक्रमण बाहेका अरु उपचार र सेवा बन्द गरिएको छ ।नारायणी अस्पताल बाट प्रदान हुने उपचार र सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाइ दिएको छ। तर मेडिकल कलेजले सरकारको निर्देशन बिपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो ।

सरकारले प्रदेश 2 बिरगंजको नारायणी अस्पताललाई कोभिड19 अस्पताल बनाएपछि त्यसको बिरोधमा लगातार स्थानीयहरूद्वरा प्रदर्शन भइरहेको छ ।
जुन हाम्रो नारायणी अस्पताल छ त्यो त एक बहुत चर्चित पदेशिक अस्पताल हो जहाँ विभिन्न प्रकार का रोग हरुको
उपचार हुने गर्थ्यो तर जब देखि उक्त अस्पताल कविड 19 अस्पताल घोषित भयो त्यो दिन देखि अरु रोग लागेका बिरामी हरु चिन्ता मा परे ।

सहर को बीच मै कोरोना संक्रमित व्यक्ति हरु उपचार गर्नु के राम्रो हो । यो महामारी को लागि सरकार ले त लक डाउन सम्म गरेको छ तर सहर बिच को अस्पताल मा लाएर कोरोना संक्रमित हरु को उपचार भई रहेको छ । अस्पताल को एरिया मा त अरु धेरै मानिस हरु औषधि अथवा धेरै उपचार को लागि आउने गर्छन् । यदि वहाँ हरु त्यहाँ पुगेशी कोरोना संक्रमित हुनु भयो भने को ले जिम्मा लिने ।

वीरगन्ज मा आहिले धेरै जस्तो फ्याक्ट्री , कल कल कारखाना हरु थाप्पा छन् त्यो एरिया मा वा अरु खुल्ला ठाउँमा कोविद अस्पातल निर्माण गरी तत्काल को लागि गर्नु ठीक हो । नारायणी अस्पताल आउने दिन को लागि धेरै नै जोखिम पूर्ण हुने छ यदि यस अस्पताल मा कोरोना संक्रमित हरु को उपचार गर्यौ भने।

त्यो एरिया मा रहेको वा त्यस जिल्ला मा बढेको त्रास लाई एक पल्ट मनन् गर्नु पर्यो सरकार । र स्थानीय का व्यक्ति हरु को आवाज सुनी एक सहज बाटो निकाल्नु पर्यो ।

✍️मोहमद साबिर मन्सुर ,कलैया , बारा
हाल चक्रवर्ती हावी कलेज मा ल विषय मा अध्यन गर्दै ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP