Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

च्याम्पियन्स लिग ड्र : बार्यन र बार्सिलोना एउटै समूहमा

एजेन्सी । यो सिजनको च्याम्पियन्स लिग ड्र बिहिबार राति सार्वजानिक गरिएको छ।

यो पटक फेरि एकपटक बार्सिलोना र बार्यन म्युनिख एकै समूहमा रहेर प्रतिस्पर्धा गर्ने भएका छन्।

टर्कीको स्तानबुलमा कार्यक्रम गरी सार्वजानिक गरिएको ड्रमा  समूह ‘सी’ मा स्पेनिस जाइन्ट बार्सिलोना, वार्यन म्युनिख र इन्टर मिलान रहँदा ग्रुप अफ डेथका रूपमा रहन पुगेको हो।

यस्तो छ समूह

समूह ए–  लिभरपुल, आयक्स, नापोली र रेन्जर्स

समूह बी–  एट्लेटिको म्याड्रिड, पोर्टो, बायर लेभरकुसेन र ब्रग्स

समूह सी– बार्यन म्युनिख, बार्सिलोना, इन्टरमिलान र भिक्टोरिया पिजेन

समूह डी–इन्ट्रयाच्ट फ्र्यान्कफर्ट, टोटेनह्याम हट्सपुर, स्पोर्टिङ लिस्बन र मार्सेली

समूह ई–  एसी मिलान, चेल्सी, साल्सवर्ग र डाइनामो जेग्रेब

समूह एफ– लेइपजिङ, रियल म्याड्रिड,  शख्तर डोनेस्क र सेल्टिक

समूह जी– म्यानचेस्टर सिटी, सेभिल्ला, बौरुसिया डर्टमुन्ड र कोपनहेगन

समूह एच– पीएसजी, युभेन्टस, बेनीफिका र मेसाबी हाइफा।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP