Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

डा. भगवान कोइरालाको ‘हृदय’ को मूल्य २५ हजार

काठमाडौं : डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को  मूल्य २५ हजार तोकिएको छ। 

डा। कोइरालाको पहलमा बन्न लागेको शिशिष्टीकृत अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको मुल्य  २५ हजार तोकिएको पुस्तक प्रकाशक फाइन प्रिन्टले जनाएको छ।  भदौ २५ गते लोकार्पण हुने २५ सय थान पुस्तकको विशेष संस्करणको पूरै रकम लागत नकटाइ सीधै अस्पताललाई जाने फाइनप्रिन्टले उल्लेख गरेको छ। 

‘नवीनता र गुणात्मकताका दृष्टिले कोइरालाको पुस्तक ‘हृदय’ नेपाली प्रकाशनको इतिहासमा एउटा कोसेढुङ्गा सावित हुनेछ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP