Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

न्यौपाने दाजुबहिनीद्धारा ३० घरपरिवारलाई राहत वितरण

बसन्ती कंडेल

नवलपुर

मध्यविन्दु नगरपालिका वडानम्बर ७ अम्रसाका ३० अतिविपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । स्थानीय समाजसेवी धुव्र न्यौपाने र उहाकी बहिनी सिता न्यौपानेको आर्थिक सहयोगमा वडाध्यक्ष अमृत ज्ञवालीको रोहबहरमा राहत वितरण गरिएकाे छ ।

न्यौपाने दाजुबहिनीहरुले राहत स्वरुप प्रत्येक घरपरिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, र २ वटा साबुन राहत स्वारूप उपलब्ध गराएका छन । लामो समयको लकडाउनका कारण ज्यालामजदुरी गरीखाने परिवारमा परेको प्रभावलाई मध्यनजर गर्दै ती परिवारहरुलाई राहत वितरण गर्नु सरकारकाे मात्र जिम्मेवारी नभई सबैले आआफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक रहेेेेकाे समाजसेवी धुव्र न्यौपानेले बताए । साथै अबका दिनमा विपन्न परिवारका रोजीराेटीको लागि रोजगारीको सृजनामा पनि सरकारले पहल गर्नुपर्ने समाजसेवी सिता न्यौपानेले बताउनुभयो ।

सो अवसरमा वडानम्बर ७ का वडासदस्य कमल महतोले लकडाउनका कारण मारमा परेका परिवारलाई यसरी व्यक्ति गत रुपमा राहत उपलब्ध गराई सहयोग गरेकोमा न्यौपाने परिवारका दाजुबहिनीलाई धन्यावाद व्यक्त गर्नुभयो । राहत वितरण गर्नुहुने सीता न्यौपाने न्युज २४ का पत्रकार हुन भने दाजु वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका हुन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP