Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फेडेररले खेल जीवनबाट सन्यास लिए

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररले खेल जीवनबाट सन्यास लिएका  छन्।

फेडेररले बिहीबार यही महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका हुन् ।

२४ वर्षमा एक हजार ५०० भन्दा बढी खेल खेलेका उनले अब प्रतिस्पर्धी ‘करियर’को अन्त्य गर्ने समय हो भनेर बुझेको बताए। आफूले टेनिसलाई माया गर्ने र कहिल्यै नछोड्ने बताएका छन्।

४१ वर्षीय फेडेरर टेनिसको सर्वकालीन महान् खेलाडीमध्ये एक हुन्। फेडेरर सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।

२० पटकको ग्राण्डस्लाम च्याम्पियन उनी पछिल्लो समय घुँडाको चोटबाट पीडित थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP