Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरपश्चिम राजधानी कप : ढिलो गरी सुरु भएको उद्घाटन खेल आधामै रोकियो

कैलाली – सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता कैलालीको धनगढीमा सुरु भएको छ । पीएफए स्पोर्ट्रस क्लबको आयोजनामा सुरु भएको खेलमा सात वटा प्रदेशको सहभागिता छ ।

धनगढी रङ्गशालामा हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । तर, उद्घाटन खेल ढिलो भएपछि आधामै रोकिएको छ । रात परेपछि स्थगित खेलको बाँकी १७ मिनेट आज खेलाइनेछ ।

खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले टोलीले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP