Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप

काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।

अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।

अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।

यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो।  अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP