Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद : राष्ट्रिय महिला भलिबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज सम्पन्न महिला भलिबल खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो। यस खेलमा लगातार तीन सेट आफ्नो पक्षमा पार्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु विजयी भएका छन्।

प्रतियोगितामा आर्मीका संगम महतो उत्कृष्ट खेलाडी घोषित भएकी छन्। त्यसैगरी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा विजयी हासिल गरेका छन्। यसअघि सुदूरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत विजयी यात्रा सुरु गरिसकेको छ।

बेनीको खुल्ला मञ्चमा भएको तीन खेलहरूमा प्रदेश टिमको तुलनामा विभागीय टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP