Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद : १२८ पदक जितेको आर्मी अग्रस्थानमा

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।

गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ६१ स्वर्ण, २९ रजत र २८ कास्यसहित १२८ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। 

२३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५  पदक जितेको  नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ। १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ।

१४ स्वर्णसहित ५९ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश १० स्वर्णसहित ३८ पदक जितेर पदक तालिकाको पाँचौ स्थानमा छ।

एनआरएनएले ६ स्वर्णसहित १६ पदक जितेको छ, प्रदेश-१ ले तीन स्वर्णसहित ३२ पदक जितेको छ। प्रदेश १ सातौं स्थानमा छ।  मधेस प्रदेशले २ स्वर्णसहित १२ र सुदूरपश्चिमले २ स्वर्णसहित १४ पदक जितेर क्रमशः  आठौं  र नवौं स्थानमा छन्।

त्यस्तै  लुम्बिनी प्रदेशले १ स्वर्ण ९ रजत र १२ कास्यसहित २२  पदक जितेको छ भने कर्णालीले १ स्वर्ण र एक रजतसहित ४  पदक हात पारेको छ। 

कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा आज पनि विभिन्न खेलमा प्रतिष्पर्धा हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP