Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदै : प्रधानमन्त्री सहभागी हुने

काठमाडौं : गण्डकी प्रदेशका आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन गरिँदैछ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंशालामा हुने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन्।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्य प्रस्तुत हुने प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए।

यस्तै १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत घोषणा गरी झण्डा हस्तान्तरण हुनेछ।

प्रतियोगिता समापनअघि बिहीबार नै पोखरा रंगशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ।

विभागीय नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफबीच स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ।

नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शन गरी ३८ खेल सञ्चालन भएका छन्। केही खेलको फाइनल सकिएको छ बाँकी बिहीबार हुनेछ।

गत असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP