Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मिर्जा राशिदले गरे आसाम जाने खेलाडी टीमलाई बिदाई

कृष्णनगर ।

कपिलवस्तु जिल्ला बाट कराते प्रतियोगिता मा भाग लिन भारतको आसाम जान लागेका खेलाडी हरूलाई मिर्जा राशिदले सफलताको शुभकामना सहित बिदाई गरेका छन् l

रामु सुनार नेतृत्वको टोली भारतको आसाम मा कराते प्रतियोगिता मा भाग लिन जाने क्रममा कृष्णनगरको लिंकगेट स्थितमा सहभागी हुन लागेका सम्पूर्ण खेलाडी हरूको मनोबल उच्च बनाउन खेलाडी हरूलाई खादामाला लगाई स सम्मान बिदाई गरिएको छ l

कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मी नगर बस्ने कपिलवस्तु ३(२) प्रदेश सभा सदस्य उमेदवार युवा हरूको मनको ढुकढुकी मिर्जा राशिद बेगले खेलाडी हरू देशको नाम उच्च पार्ने सिपाही रहेको बताउदै खेल ले व्यक्तिमा शारीरिक, मांसिक क्षमताको विकास गराई व्यक्तिमा सामुहिक भावनाको विकास समेत गराउने बताए l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP