Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा लागुऔषध सहित एक युवक पक्राउ

माधव बेल्बासे

कपिलवस्तु

शिबराज नगरपालिका वडा न. ५ चन्द्रौटामा एक युवक लागुऔषध सहित पक्राउ परेको छ । पुर्बपश्चिम राजमार्ग देखी उत्तर तर्फ रहेको खाने पानी ट्याङकी तथा आपको बगैचा बाट राजमार्ग तर्फ ( उत्तर बाट दक्षीण तर्फ ) आउदै गरेका शिबराज नगरपालिका वडा न. ५ बस्ने २१ बर्षिय सिकन्धर अलि मिया लाई प्रहरीले पक्राउ गरेको छ । मियालाइ प्रहरी टोलिले शंकास्पद अबस्थामा फेला पारी चेकजाच गर्दा दाँया हातमा छोपी हिडेको हरियो रङको प्लाष्टीक भित्र codeine phosphate Triprolidine लेखिएको 100 m.l. को प्याकिङ सिल सहितको भरी सिसा थान ९ , Nitrajepam Tablets ip लेखिएको ट्याबलेट एक मुष्ट ९० पिस र spasom proxyvon लेखिएको क्याप्सुल ५ पिस बरामद गरी उनलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक मोतिलाल योन्जन जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP