Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाल र यूएईको खेल रद्ध

२० भदौ,  काठमाडौं : महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल वर्षाले रद्ध भएको छ। मलेसियाको बायुएमास ओभल मैदानमा लगातार वर्षा भएपछि खेल रद्ध भएको हो।

योसँगै समूह ए बाट युएई ५ खेलमा ९ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपाल पनि ५ खेलमा ९ अंकसहितनै रनरेटका आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ।

अब समूह बी का आज हुने खेलबाट सेमिफाइनलमा युएई र नेपालका प्रतिद्वन्द्वीको तय हुने छ। सेप्टेम्बर ९ सम्म सञ्चालन हुने यस एसिया छनोटमा ११ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ।​

समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र यूएई रहेका छन्। त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन्। त्यस्तै समुह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा पुग्न थाइल्याण्ड र कुवेत प्रतिस्पर्धामा रहेका छन्।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्। सेमिफाइनलका खेल सेप्टेम्बर ८ मा हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP