Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वर्षा रोकिएपछि भारत र पाकिस्तानबीचको खेल अघि बढाइँदै

२५ भदौ,   काठमाडौं : एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा सुरू गर्ने तयारी गरिएको छ।

वर्षा रोकिएपछि खेल सुरु गर्ने तयारी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि हिजो भएको खेल पनि वर्षाका कारण स्थगित भएको थियो।

अहिले मैदान छोपिएको त्रिपाल हटाउन र पिच सुक्खा बनाउने कार्य भइरहेको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले २४ दशमलव १ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएपछि रोकिएको खेल आज रिजर्भ डे मा खेलाउन लागिएको हो।

श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट सुरुवात गरेका थिए ।

यी दुईले पहिलो विकेटका १६ दशमलब ४ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए । आज ८ रनमा खेलिरहेका विराट कोहली र १७ रन बनाएका के एल राहुलले इनिङस अघि बढाउनेछन् ।

जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमनेसामने भएका हुन् । यी दुई टिमबीच समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP