Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गौशालामा दिनदहाडै हतियार प्रहार, घटनास्थलमा पेस्तोल र चक्कु भेटियो

१५ असोज, काठमाडौँ : दिनदहाडै काठमाडौँको गौशालास्थित बागमती कोरिडोरको तिलगङ्गा नजिकैको एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ।

आज १२ बजेको समयमा काठमाडौँ महानगरपालिका–९ बागमती कोरिडोरको तिलगङ्गास्थित एउटा घरमा अज्ञात व्यक्तिद्वारा बारा कलैया नगरपालिका–२१ घर भइ हाल कोटेश्वर बस्ने वर्ष ३८ का साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

घाइको अहिले काठमाडौँ मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको प्रहरीले जनाएकाे छ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोली र चक्कु बरामद गरेको छ। उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।

चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको र अनुसन्धानका विविध विधि र प्रविधिसमेतको प्रयोग गरी प्रहरीद्वारा खोजतलास जारी रहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP