Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्वकप क्रिकेट : आज दुई खेल हुँदै

२३ असोज, काठमाडौं : भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।

पहिलो खेल बिहान नेपाली समय अनुसार पौने ११ बजे धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गर्दै दोस्रो खेल खेल्दै छ भने डिफेन्डिङ च्याम्पियन इङल्याण्डले भने आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो।

दुवै देश अहिलेसम्म २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आमने सामने भएका छन्, जसमा इङल्याण्ड १९ पटक विजयी भएको छ भने बंगलादेशले ५ खेलमा जित हासिल गरेको छ।​

त्यसैगरी दोस्रो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजेदेखि हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल स्टेडियममा पाकिस्तान र श्रीलंकाबीच हुदैछ। पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई पराजित गरेर सुखद शुरुवात गरेको छ भने श्रीलंकाले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो।

क्रिकेटका एशियाली पावर हाउस मानिने पाकिस्तान र श्रीलंकाबीच अहिलेसम्म १५६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५९ खेलमा जित हासिल गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP