Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्वाव संकलन नगरी १ शिक्षक र २ नेता फरार

जे पाण्डे

कपिलवस्तु

कपिलवस्तुको वुद्धभुमी ४ वुड्ढीमा कोरोना संक्रमित संग क्लोज कन्ट्याक्टमा रहेका ३ जना स्वाव संकलन नगरी फरार भएका छन ।

वुद्धभुमी ४ का दिदी भाईमा कोरोना संक्रमण भए पछी उनीहरु ९क्लोज कन्ट्याक्ट० न्युन दुरीमा सम्पर्कमा रहेका थिए । संक्रमितको घरमा हजुर आमाको मृत्यु भए पछी धेरै मानिसहरु सम्पर्कमा आएका थिए । कन्ट्याक्ट टे«सिंग गर्दा ४७ जना नजिक सम्पर्कमा रहेका पाईएको थियो ।

स्थानियले न्युन दुरीमा सम्पर्क भएका सवैलाई क्वारेन्टाईनमा राख्नु पर्ने दवाव दिए पछी उनीहरु भागेका हुन । फरार भएका एक जना शिक्षक हुन भने एकजना नेपाली कांग्रेसका स्थानिय नेता र अर्का राप्रपाका जिल्ला स्तरीय नेता हुन । २ जनाले स्वाव संकलनका लागी नाम लेखाए पनी आर डि टी परिक्षण भएकोले फर्किएका थिए ।

स्थानियले क्वारेन्टाईनमा राख्नु पर्ने भन्दै विरोध गरे पछी स्वाव लिएकाहरु स्वाव संकलन स्थल भृकुटी मा वि मै वसेका छन । २ वाल वालिका ७ बृद्ध सहित ४२ जना विद्यालयको चौरमा वसेका छन । उनीहरुलाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।

कोरोना संक्रमित संग सम्पर्क भएपनी क्वारेन्टाईन सुरक्षित नभएकोेले सेल्फ आईसोलेशनमा वस्नु पाउनु पर्ने उनीहरुको माग छ । स्थानिय प्रशासनका अनुसार उनीहरु सवैलाई क्वारेन्टाईन राख्ने तयारी भएको छ । वृद्ध, दिर्घ रोगी र वाल वालिका बाहेक सवैलाई क्वारेन्टाईनमा राखिने वताईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP