Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इंग्लयाण्डसँग खेल्दै अफगानिस्तान

एजेन्सी

२८ असोज, काठमाडौं : आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदैछ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे शुरू हुने छ।

जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ। अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ।

इङल्याण्डले आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग ९ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १३७ रनले पराजित गरेको थियो। अफगानिस्तानले भने पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो।

यस विश्वकपमा दुवै टिमको यो तेस्रो खेल हो। यस खेलमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डले जित हासिल गरेर विजयी लय देखाउन चाहन्छ भने अफगानिस्तान भने यस विश्वकपमा पहिलो जितकै खोजीमा रहेको छ।

दुवै देशबीच अहिलेसम्म केवल २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा दुवै खेल इङल्याण्डले जितेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP