Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

हातखुट्टा बाँधेको अबस्थामा बोराभित्र महिला र पुरुषको शव

६ मंसिर, चितवन : चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएकाे छ।

हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको हो।

आज दिउँसो करिब १ बजे उक्त शव फेला परेको प्रहरीले जनाएकाे छ। चितवन प्रहरीका डीएसपी विजयराज पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सीमा क्षेत्रमा उक्त शव भेटिएको हो।

मुख्य राजमार्गको सानो पुलमुनी फेला परेको शव अधबैंसे उमेरका रहेको अनुमान गरिएको छ । अनुहारमा घाउचोटसमेत देखिएकाले चिनिने अबस्था नभएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP