Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

समृद्धि यू१९ राष्ट्रिय बास्केटबल मंगलबारदेखि, ब्वाइजमा २० र गर्ल्समा ५ टोलीले खेल्ने

२ पुस, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले समृद्धि स्कुलसँगको सहकार्यमा गर्ने यु-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप पुस ३ गते मंगलबारदेखि सुरु हुनेछ ।

प्रतियोगिता पुस ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने सोमबार बयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा विभिन्न स्कुल, कलेज र क्लबहरु गरी कूल २५ छोलीको सहभागिता हुनेछ । जसमा २० ब्वाइज र ५ गर्ल्स टिमको सहभागिता हुने प्रतियोगिताको संयोजक तथा नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक विकास शाहीले जानकारी दिए ।

पुरुषरतर्फ सहभागि २० टिमलाई ८ समूहमा विभाजन गरिएको छ । चार समूहमा ३-३ तथा चार समूहमा २-२ टिम छन् । पुरुषतर्फको खेल लिग कम नकआउटका आधारमा हुने र समूह चरणको खेलपछि समूह विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP