Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार पूरा हुने

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बुधबार सातौं चरणको ‘प्लाजा फेरेसिस’ प्रक्रिया सम्पन्न भएपछि उपचार पूरा हुनेछ । प्रधानमन्त्री ओली हाल सिंगापुरमा उपचाररत छन् ।

उपचारका क्रममा ‘प्लाजा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीसँगै रहेका उनका नीजि चिकित्सक डा।दीलिप शर्मालाई उद्धृत गर्दै अर्यालले जनाएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ ।

आइतबार उनले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’

यसअघि शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले पनि आगामी बुधबार अन्तिम चरणको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP