Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बजेटमा मन्त्रालयगत छलफल शुरू

 

१८ माघ, काठमाडौं : आगामी आर्थिक वर्षको बजेटको सिलिङ तयार गर्न राष्ट्रिय योजना आयोगले आजदेखि मन्त्रालयहरुसँग छलफल सुरु गर्दैछ।

आगामी वर्षका लागि १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य हुँदै गर्दा आयोगले मन्त्रालयहरुसँग छलफल गर्न लागेको हो। आयोगले मन्त्रालयको माग, गत वर्षको बजेट कार्यान्वयन लगायतबारे मन्त्रालयसँग छलफल गर्न लागेको राष्ट्रिय योजना आयोगको सदस्य डा. रामकुमार फुयालले जानकारी दिए।

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो। जसअनुसार आगामी आर्थिक वर्षमा केही बढाउने गरी आयोगले सिलिङ तोक्ने तयारी गरेको छ।

यसअघि आयोगले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिसकेको छ। सरकारले यस वर्ष बजेटको क्यालेन्डर नै परिवर्तन गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP