Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुकाे कृष्णनगरबाट ब्राउन सुगरसहित एक पक्राउ

कृष्णनगर, २० माघ ।
कपिलवस्तुमा लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले १२ सय १५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार कृष्णनगर बजारबाट चन्द्रौटा तर्फ पैदल जाँदै गरेकाे अवस्था १९ वर्षीय ईम्तेयाज अहमदलाई बिहिवार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कृष्णनगर गेट अगाडी चेकिङकाे क्रममा अहमदकाे साथबाट प्रहरीले ब्राउन सुगर बरामद गरेकाे हाे ।

कृष्णनगर नगरपालिका ३ झन्डेनगर घर भएका ईम्तेयाज अहमदले लागू औषध सेवनकर्ता र लागू औषध कारोबारी समेत रहेकोे प्रहरीले सूचनाकाे आधारमा उनलाई पक्राउ गरेकाे जनाएको छ ।

प्रहरीले उनलाई अदालतबाट ५ दिनको म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP