Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१२ वर्ष कैद सजाय सुनाइएका ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान सम्बन्धी कसुरमा १२ वर्ष भन्दा बढी समयका लागि कैद सजाय सुनाएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार पोखरा महानगरपालिका–२० लामाडाँडा बस्ने वर्ष ३० वर्षीय डिल बहादुर गुरुङ भनिने प्रिमस बहादुर गुरुङलाई पक्राउ गरिएको हो।

उनलाई ज्यान सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले गत मङ्सिर सात गते १२ वर्ष चार महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।

फैसलासँगै गुरुङ फरार रहँदै आएकोमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बुधवार पोखरा महानगरपालिका–११ काँहुखोलाबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि कास्की जिल्ला अदालतमा बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP