Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसीसी प्रिमियर कप : नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल मलेशियाविरुद्ध फिल्डिङ उत्रिएको छ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा मलेशियाका कप्तान वीरनदीप सिंहले टस जितेर ब्याटिङको निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा हुँदै छ। यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो।

डिफेन्डिङ च्याम्पियन नेपाल मलेशियालाई आजको खेलमा पराजित गर्दै सुखद शुरुआत गर्न चाहन्छ भने मलेशिया पनि नेपालविरुद्ध हारको शृंखला रोक्ने सुरमा छ।

टी-२० अन्तरराष्ट्रियमा हालसम्म यी दुईबीच ९ खेल भएका छन्। तीमध्ये नेपालले ८ र मलेशियाले एक खेल जितेका छन्।

एसीसी प्रिमियर कपको विजेताले एशिया कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP