Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

नुहाउने क्रममा बेपत्ता भएको ३ जनाको शव भेटियो

मनिष गुप्ता

कपिलवस्तु

कपिलवस्तुको शुद्धाधन गाउपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउदा वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । १ जना वालिकाको शव बिहाना फेला परेको थियो भने २ जनाको शव दिउसो १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।

खोज्ने क्रममा आज  बेचनप्रसाद कहारका १५ वर्षीय छोरी तारा कहार र घनश्याम रैदास की ८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारका  २५ वर्षीया पत्नि तारामति कोहारको शव फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । शव शुद्धोधन गाँउपालिकाको वडा नं। ६ कै ननखोरीयमामा भेटिएको हो ।

उनिहरु सन्तघाटमा नुहाउन जादा सोमबार डुवेका थिए । खोलामा पसेका ५ जना मध्ये ३ जना डुवेका थिए । खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरीएको थियो । शव भेटिए संगै गाउमा मातमको माहोल छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP