Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फरार प्रतिवादी पक्राउ

बैतडी : लागुऔषध (चरेस) मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका –५ का ३५ वर्षीय सुरेशबहादुर विष्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिए।

फरार रहेका विष्टलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका –४ छेलाबाट पक्राउ गरेकाे हाे।

जिल्ला अदालत बैतडीले विष्टलाई चरेस मुद्दामा ४ महिना १९ दिनको कैद सजाय र २ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उक्त फैसला कार्यान्वयनका लागि विष्टलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका विष्ट हिरासतमै रहेका र उनलाई आइतबार अदालतमा उपस्थित गराएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP